आज विश्व जनसंख्या दिवस : विविध कार्यक्रम गरिदै
संयुक्त राष्ट्रसंघको आह्वानमाआज(जुलाई ११)लाईविश्व जनसंख्यादिवसका रुपमाविशवभरी मनाइएको छ । सन् १९८९ मा संयुक्त राष्ट्रसंघले जुलाई ११ लाईविश्व जनसंख्यादिवस मनाउने निणर्यसंगै सन् १९९० देखि हरेक वर्ष आजकै दिन यो दिवस मनाउनगरिएको छ । नेपालमापनिविश्व जनसंख्यादिवसकाअवसरमाआज(मंगलबार) विभिन्नकार्यक्रमहरू आयोजनागरिएको छ ।
बढ्दो जनसंख्याकै कारण पर्यावरण, विकास लगायतकाविभिन्न क्षेत्रमा पर्ने असरका बारेमाजनचेतनाजगाउने उद्देश्यका साथराष्ट्रसंघले यो दिवस मनाउने निणर्य गरेको हो । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले, अहिले विश्वको जनसंख्या आठ अर्ब पुग्नु संख्यात्मक ल्याण्डमार्क भएपनि, अवसरसहितको सम्मानित र पूणर् जिवनविताउने अवस्थाको सिर्जना गर्नतर्फ सबैको ध्यानजानुपर्ने बताएका छन् ।
संयुक्त राष्ट्रसंघ जनसंख्या कोषकाअनुसारहजारौं वर्षमा १अर्ब पुगेको विश्वको जनसंख्या पछिल्लो २ सय वर्षमा सात गुणाले बढेको छ । सन् २०११ माविश्वको जनसंख्या७ अर्ब पुगेको थियो त्यो संख्या बढेर २०२१ अर्थात् एक दशकमा७दशमलव ९ अर्ब पुगेको थियो । यो संख्या सन् २०३० माकरिव ८ दशमलव ५ अर्ब पुग्ने आंकलनगरिएको छ । २०५० मा ९ दशमलव७ र सन् २१०० मा यो संख्या १० दशमल ९ अर्ब पुग्ने अनुमान छ ।
जनसंख्या वृद्धि संगै पछिल्लो समयमाउत्पादनको दर र जीवन संचालनखर्चमाव्यापक फेरवदलआएको छ । सन् १९७० सम्ममहिलाले औसतमा ४ देखि ५ जनाबच्चाजन्माउने गरेका थिए । त्योसंख्या घटेर सन् २०१५ विश्वमाऔसत बच्चाउत्पादन दर २ दशमलव ५ कायमभएको छ ।
सन् २१०० मा जनसंख्या १० अर्ब ९० करोड पुग्ने
काठमाडौं । सन् २१०० माविश्वमा जनसंख्या१० अर्ब ९० करोड पुग्ने अनुमानगरिएको छ । जनसंख्या कोषकाअनुसार सन् २०३० माविश्वको जनसंख्या साढे ८ अर्ब र सन् २०५० मा ९ अर्ब ७० करोड पुग्ने अनुमानगर्दै सन् २१०० मा १० अर्ब ९० करोड जनसंख्यापुग्ने अनुमान गरेको हो ।विश्वमा २० औंशताब्दीको मध्यपछि जनसंख्यातीव्र गतिमा बढेको थियो । सन् १९६५ देखि १९७० को बीचमा सबैभन्दा धेरै प्रतिवर्ष २.१ प्रतिशतको दरमा जनसंख्या बढेको थियो । सन् १९५० देखि २०२० माविश्वको जनसंख्या ३ गुणा बढेको हो ।
तीव्र शहरीकरण, बसाइँ सराइँले जनसंख्याबढिरहेको जनाइएपनिपछिल्ला केहीदशकको तुलनामाप्रजनन् दर भने घटेको देखाएको छ । सन् १९७० को दशकको सुरुमाविश्वमा एक महिला बराबर औसतमा ४.५ वटा बच्चाहुन्थे । तर, सन् २०१५ मा यो घटेर प्रतिमहिला २.५ भन्दाकमबच्चा हुन्छन् ।सन् १९९० को दशकमा मान्छेको आयु ६४.५ वर्ष थियो, त्यो बढेर सन् २०१९ मा७२.६ वर्ष पुगेको छ ।सन् २००७मा ग्रामीण क्षेत्रमा बस्ने भन्दाशहरी क्षेत्रमा बस्ने धेरै भएकाथिए । सन् २०५० सम्ममाविश्वका ६६ प्रतिशतमानिसको बसोबासाशहरी क्षेत्रमाहुनेछ ।
बढ्दो शहरी बसाइसँगै विश्वमै जन्मदर घट्दै गएको छ । बढ्दो जनसंख्याकै कारण पर्यावरण तथाविकाससहितका क्षेत्रमापार्नसक्ने असरलाई कमगर्न विश्व जनसंख्यादिवस मनाइ रहँदा केहीवर्ष यताजन्मदर भने घटेको तथ्याङ्कले देखाएको छ । गाउँ छोडेर शहरको बसाइले तीब्रतापाउँदै गएसँगै नेपालसहितका देशहरूमा जनसंख्या बृद्धि दर स्थिर रहेपनिअन्य देशहरूमाजन्मदर घटेको देखिएको छ । संयुक्त राष्ट्रसंघका अनुसार सन् २००७मा सबैभन्दापहिले गाउँमाभन्दाशहरमा बस्ने मानिसको संख्या बढी देखिएको थियो । त्यो संख्या अब बढेर सन् २०५० सम्म ६६ प्रतिशतजनसंख्याशहरमा बस्न पुग्ने अनुमानगरेको छ ।
नेपालमापनिशहरी बसाइको क्रमदिनप्रतिदिन बढ्दै गएको छ । तर, प्रजनन् दरमाभने स्थिर रहेको तथ्यांकहरूले देखाएको छ । १९६८ माभएको पहिलो जनगणना नेपालको जनसंख्या ५६ लाख ३८ हजार ६ सय ४९ थियो ।तर, त्यो अहिले (२०७८ को तथ्यांकलाई आधार बनाउँदा) २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ ।
विश्वसमाअहिले६५ प्रतिशतजनसंख्या१६ देखि ६४ वर्ष उमेरका छन्भने ६५ वर्षभन्दामाथिका १० प्रतिशततथा१४ वर्षभन्दामुनिका २५ प्रतिशत छन् ।
आजवश्विजनसंख्यादविस ः वविधिकार्यक्रमगरदिै
काठमाडौं।संयुक्तराष्ट्रसंघकोआह्वानमाआज (जुलाई११)लाईवश्विजनसंख्यादविसकारुपमावशिवभरीमनाइएकोछ।
सन्१९८९मासंयुक्तराष्ट्रसंघलेजुलाई११लाईवश्विजनसंख्यादविसमनाउनेनर्णियसंगैसन्१९९०देखहिरेकवर्षआजकैदनियोदविसमनाउनगरएिकोछ।नेपालमापनविश्विजनसंख्यादविसकाअवसरमाआज९मंगलबार० वभिन्निकार्यक्रमहरूआयोजनागरएिकोछ।
बढ्दोजनसंख्याकैकारणपर्यावरण, वकिासलगायतकावभिन्निक्षेत्रमापर्नेअसरकाबारेमाजनचेतनाजगाउनेउद्देश्यकासाथराष्ट्रसंघलेयोदविसमनाउनेनर्णियगरेकोहो।राष्ट्रसंघकामहासचविएन्टोनयिोगुटरेसले, अहलिेवश्विकोजनसंख्याआठअर्बपुग्नुसंख्यात्मकल्याण्डमार्कभएपन,ि अवसरसहतिकोसम्मानतिरपूर्णजविनवतिाउनेअवस्थाकोसर्जिनागर्नतर्फसबैकोध्यानजानुपर्नेबताएकाछन्।
संयुक्तराष्ट्रसंघजनसंख्याकोषकाअनुसारहजारौंवर्षमा१अर्बपुगेकोवश्विकोजनसंख्यापछल्लिो२सयवर्षमासातगुणालेबढेकोछ।सन्२०११मावश्विकोजनसंख्या७अर्बपुगेकोथयिोत्योसंख्याबढेर२०२१अर्थात्एकदशकमा७दशमलव९अर्बपुगेकोथयिो।योसंख्यासन्२०३०माकरवि८दशमलव५अर्बपुग्नेआंकलनगरएिकोछ।२०५०मा९दशमलव७रसन्२१००मायोसंख्या१०दशमल९अर्बपुग्नेअनुमानछ।
जनसंख्यावृद्धसिंगैपछल्लिोसमयमाउत्पादनकोदररजीवनसंचालनखर्चमाव्यापकफेरवदलआएकोछ।सन्१९७०सम्ममहलिालेऔसतमा४देख५िजनाबच्चाजन्माउनेगरेकाथएि।त्योसंख्याघटेरसन्२०१५वश्विमाऔसतबच्चाउत्पादनदर२दशमलव५कायमभएकोछ।
सन्२१००माजनसंख्या१०अर्ब९०करोडपुग्ने
काठमाडौं।सन्२१००मावश्विमाजनसंख्या१०अर्ब९०करोडपुग्नेअनुमानगरएिकोछ।जनसंख्याकोषकाअनुसारसन्२०३०मावश्विकोजनसंख्यासाढे८अर्बरसन्२०५०मा९अर्ब७०करोडपुग्नेअनुमानगर्दैसन्२१००मा१०अर्ब९०करोडजनसंख्यापुग्नेअनुमानगरेकोहो।वश्विमा२०औंशताब्दीकोमध्यपछजिनसंख्यातीव्रगतमिाबढेकोथयिो।सन्१९६५देख१ि९७०कोबीचमासबैभन्दाधेरैप्रतविर्ष२।१प्रतशितकोदरमाजनसंख्याबढेकोथयिो।सन्१९५०देख२ि०२०मावश्विकोजनसंख्या३गुणाबढेकोहो।
तीव्रशहरीकरण, बसाइँसराइँलेजनसंख्याबढरिहेकोजनाइएपनपिछल्लिाकेहीदशककोतुलनामाप्रजनन्दरभनेघटेकोदेखाएकोछ।सन्१९७०कोदशककोसुरुमावश्विमाएकमहलिाबराबरऔसतमा४।५वटाबच्चाहुन्थे।तर, सन्२०१५मायोघटेरप्रतमिहलिा२।५भन्दाकमबच्चाहुन्छन्।सन्१९९०कोदशकमामान्छेकोआयु६४।५वर्षथयिो, त्योबढेरसन्२०१९मा७२।६वर्षपुगेकोछ।सन्२००७माग्रामीणक्षेत्रमाबस्नेभन्दाशहरीक्षेत्रमाबस्नेधेरैभएकाथएि।सन्२०५०सम्ममावश्विका६६प्रतशितमानसिकोबसोबासाशहरीक्षेत्रमाहुनेछ।
बढ्दोशहरीबसाइसँगैवश्विमैजन्मदरघट्दैगएकोछ।बढ्दोजनसंख्याकैकारणपर्यावरणतथावकिाससहतिकाक्षेत्रमापार्नसक्नेअसरलाईकमगर्नवश्विजनसंख्यादविसमनाइरहँदाकेहीवर्षयताजन्मदरभनेघटेकोतथ्याङ्कलेदेखाएकोछ।गाउँछोडेरशहरकोबसाइलेतीब्रतापाउँदैगएसँगैनेपालसहतिकादेशहरूमाजनसंख्याबृद्धदिरस्थरिरहेपनअिन्यदेशहरूमाजन्मदरघटेकोदेखएिकोछ।संयुक्तराष्ट्रसंघकाअनुसारसन्२००७मासबैभन्दापहलिेगाउँमाभन्दाशहरमाबस्नेमानसिकोसंख्याबढीदेखएिकोथयिो।त्योसंख्याअबबढेरसन्२०५०सम्म६६प्रतशितजनसंख्याशहरमाबस्नपुग्नेअनुमानगरेकोछ।
नेपालमापनशिहरीबसाइकोक्रमदनिप्रतदिनिबढ्दैगएकोछ।तर, प्रजनन्दरमाभनेस्थरिरहेकोतथ्यांकहरूलेदेखाएकोछ।१९६८माभएकोपहलिोजनगणनानेपालकोजनसंख्या५६लाख३८हजार६सय४९थयिो।तर, त्योअहलिे ९२०७८कोतथ्यांकलाईआधारबनाउँदा० २करोड९१लाख९२हजार४सय८०पुगेकोछ।
वश्विसमाअहलिे६५प्रतशितजनसंख्या१६देख६ि४वर्षउमेरकाछन्भने६५वर्षभन्दामाथकिा१०प्रतशिततथा१४वर्षभन्दामुनकिा२५प्रतशितछन्।