Published by Percept media Production
To upload your own news---> Click here
पूर्व माओवादीहरु बीच एकता हुँदैछ,२०६४ को भन्दा बलियो शक्ति बन्दैछौं : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै माओवादीहरु एकत्रित भएर २०६४ सालको भन्दा बलियो शक्ति बन्ने दाबी गरेका छन् ।