प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजे बस्दै
।संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आजदिउँसो ३ बजे बस्नेछ ।
आजको बैठकमा राष्ट्रिय सभामाउत्पत्तिभएको नेपालविश्वविद्यालयविधेयक- २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक पेश गरिने कार्यसूची रहेको छ ।उक्तविधेयक सोमबार बसेको राष्ट्रियसभा बैठकलेबहुमतले पारित गरेको थियो ।
यस्तै, “केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०” लाई प्रस्तुत गर्न अनुमतिमाग्नेप्रस्तावमाथि ज्ञान बहादुर शाही र प्रेम सुवालबाट प्राप्तविरोधकोसूचनाहरुलाई निणर्यार्थ प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।
बैठकमा कानुन, न्यायतथा संसदीयमामिलामन्त्रीधनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक- २०८० माथिदफावार छलफल गर्न प्रस्ताव प्रस्तुत गर्नेछन् ।
बैठकमा मुलु्की संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक- २०८० माथिप्राप्त संशोधनहरूलाई निणर्यार्थ प्रस्तुत गरिने कार्यसूची छ ।
यस्तै, मन्त्री गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक- २०८० पारित गर्न प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रतनिधिसिभाको बैठक दउिँसो ३ बजे बस्दै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतनिधिसिभाको बैठक आज दउिँसो ३ बजे बस्नेछ ।
आजको बैठकमा राष्ट्रयि सभामा उत्पत्त िभएको नेपाल वश्विवद्यिालय वधिेयक- २०८० का सम्बन्धमा राष्ट्रयिसभाबाट प्राप्त सन्देशसहतिको वधिेयक पेश गरनिे कार्यसूची रहेको छ । उक्त वधिेयक सोमबार बसेको राष्ट्रयिसभा बैठकले बहुमतले पारति गरेको थयिो ।
यस्तै, “केही नेपाल ऐन संशोधन गर्न बनेको वधिेयक, २०८०” लाई प्रस्तुत गर्न अनुमत िमाग्ने प्रस्तावमाथ िज्ञान बहादुर शाही र प्रेम सुवालबाट प्राप्त वरिोधको सूचनाहरुलाई नर्णियार्थ प्रस्तुत गर्ने कार्यसूच िरहेको छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामलिामन्त्री धनराज गुरुङले मुलुकी संहतिा सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने वधिेयक- २०८० माथ िदफावार छलफल गर्न प्रस्ताव प्रस्तुत गर्नेछन् ।
बैठकमा मुलु्की संहतिा सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने वधिेयक- २०८० माथ िप्राप्त संशोधनहरूलाई नर्णियार्थ प्रस्तुत गरनिे कार्यसूची छ ।
यस्तै, मन्त्री गुरुङले मुलुकी संहतिा सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने वधिेयक- २०८० पारति गर्न प्रस्ताव प्रस्तुत गर्नेछन् ।