प्रधानमन्त्री दाहालले राजीनामा दिनु पर्दैन : सञ्चार मन्त्री शर्मा
२ बर्ष अगाडी
प्रधानमन्त्री दाहालले राजीनामा दिनु पर्दैन : सञ्चार मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलेको विषयलाई लिएर संसद अवरुद्ध गर्नु असंसदीय चरित्र भएको जिकिर गरेकी छिन् ।