यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आज(बुधबार)का लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसअनुसार,आज बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ७७ पैसा र बिक्री दर १७० रुपैयाँ५४ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५ पैसा पुगेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०९ पैसा रहेको छ ।
कतारी रियालकोमूल्यएकको खरिद दर ३६ रुपैयाँ ०८ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा हुदाक्यानाडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ०४ पैसा र बिक्रि दर ९९ रुपैयाँ ५० पैसा रहेकोनेपाल राष्ट्र बंैकले जनाएको छ ।