माग्दैमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ भन्ने छैन् : सरकारका प्रवक्ता शर्मा
सञ्चार तथाप्रविधिमन्त्री रेखाशर्माले प्रतिपक्षले राजीनामामाग गर्ने र प्रधानमन्त्रीले राजीनामादिदैँ हिन्ने परम्परा कुनै पनिमुलुकमानभएको तर्क गरेकीछिन् ।
प्रतिपक्षनेकपाएमाले संसदमा पुर्याएको गतिरोध फुकाउने विषयमा सरकारको धारणा सार्वजनिक गर्न आयोजितपत्रकार सम्मेलनमामन्त्रीशर्माले प्रधानमन्त्रीसँग स्पष्टिकरणको मागगर्नुपर्ने अवस्थामाबोल्नु आवश्यकछैन् भन्दै राजीनामामाग गर्नु गलतभएको तर्क गरिन् ।
उनले भनिन्, ‘त्यो विषय उठाएर संसद अवरुद्ध गरेर प्रधानमन्त्रीले बोलेको कुरा स्पष्ट पार्ने मागसहितहोईन्, प्रधानमन्त्रीबोल्नु आवश्यक छैन्, प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ भन्ने ढ्ङ्गको एउटा नियोजित जस्तो जुनमाग देखा परेको छ त्यसप्रति सरकार गम्भीर भएको छ । प्रधानमन्त्रीले के बोल्नखोजेको हो, त्यो स्पष्ट पारियोस्भनेर भनेको भएहुन्थ्यो तर विपक्षले राजिनामामाग गर्ने प्रधानमन्त्रीले राजिनामादिदैँ हिन्ने कुनै पनिमुलुकमा यो परम्परा छैन् । ’