आजको मौसम : कोशी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
कोशी र सुदूरपश्चिमप्रदेशको केही स्थानमाभारी वर्षाकोसम्भावना
काठमाडौं । हालदेशभर मनसुनीवायुको प्रभाव रहेकोहुदाँसामान्य देखि पूणर् बदली रहीअधिकांशप्रदेशमामध्यम वर्षा भइरहेको छ ।
आजदेशका केही स्थानहरूमाहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र सुदूरपश्चिमप्रदेशको केही स्थानमाभारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका तराईका थोरै स्थानहरूमाहावा हुरीको समेत सम्भावना रहेको छ।
रातिकोशी, बागमती, गण्डकी र लुम्बिनीप्रदेशका केहीतथाबाँकीप्रदेशकाथोरै स्थानहरूमाहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र सुदूरपश्चिमप्रदेशको केहीस्थानमाभारी वर्षा र देशको तराई भू-भागका केही स्थानहरूमाहावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।