राष्ट्रिय सभाको बैठक : विद्युतीय व्यापार विधेयकमाथि छलफल हुदैँ
संघीय संसद अन्तरगतआज राष्ट्रिय सभाको बैठक १२ ः २९ बजे बस्ने भएको छ ।
आजको बैठकमा उद्योग, वाणिज्य तथाआपूर्तिमन्त्री रमेश रिजालले “विद्युतीयव्यापारविधेयक, २०८०“सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै, विनियोजनविधेयक, २०८० का विभिन्नशिर्षकहरूमध्ये गहृमन्त्रालय,रक्षामन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय,प्रधानमन्त्रीतथामन्त्रीपरिषद्को कार्यालय र राष्ट्रिय योजनाआयोगको सचिवालयको विनियोजनशिर्षकहरुमाथिको छलफलहुने सचिवालयले जनाएको छ ।
राष्ट्रयि सभाको बैठक ः वद्यिुतीय व्यापार वधिेयकमाथ िछलफल हुदैँ
काठमाडौं । संघीय संसद अन्तरगत आज राष्ट्रयि सभाको बैठक १२ ः २९ बजे बस्ने भएको छ ।
आजको बैठकमा उद्योग, वाणज्यि तथा आपूर्त िमन्त्री रमेश रजिालले “वद्यिुतीय व्यापार वधिेयक, २०८०“ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै, वनियिोजन वधिेयक, २०८० का वभिन्नि शर्षिकहरूमध्ये गहृ मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतकिो कार्यालय, उपराष्ट्रपतकिो कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरषिद्को कार्यालय र राष्ट्रयि योजना आयोगको सचविालयको वनियिोजन शर्षिकहरुमाथकिो छलफल हुने सचविालयले जनाएको छ ।