Published by Percept media Production
To upload your own news---> Click here
स्वदेशी चलचित्रलाई प्रर्वद्धन गर्न आवश्यक : मन्त्री शर्मा
सूचना सञ्चार तथा मन्त्री रेखा शर्माले स्वदेशी चलचित्रलाई प्रर्वद्धन गर्न आवश्यक रहेको बताएकी छिन् ।