देशभरका यातायात कार्यालय हुने सेवा प्रवाह विद्युतीय प्रणालीबाट सञ्चालन
२ बर्ष अगाडी
देशभरका यातायात कार्यालय हुने सेवा प्रवाह विद्युतीय प्रणालीबाट सञ्चालन
यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधि मैत्री र सहज बनाउन विद्युतीय सेवा प्रवाह प्रणाली सञ्चालनमा ल्याएको छ ।