आजको फलफूल तथा तरकारीको मूल्य
कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले आज(बुधबार)का लागि तरकारी तथाफलफूलको मूल्यसार्वजनिक गरेको छ ।
जसअनुसार,आजगोलभेडाको मूल्यस्थिर नै रहेको छ । मंगलबार९०रुपैयाँन्यूनतममूल्यमाबिक्रिभएको नेपाली ठूलो गोलभेँडाको मूल्यआजको लागि९० रुपैयाँ नै तोकिएको छ । कालीमाटी फलफूलतथा तरकारी बजार विकास समितिले रातो आलु४५र सेतो आलुको मूल्य ३४ रुपैयाँन्यूनतममूल्यतोकेको छ ।
त्यस्तै,स्थानीयकाउलीको मूल्यभने १० रुपैँयाले बढेर आएको छ । मंगलबार प्रतिकेजीकाउली७०रुपैयाँमाबिक्रिभएकोमाआजयसको न्युनतममूल्यप्रतिकेजी ८० पुगेको छ ।
तर,लोकलबन्दाको मूल्य स्थिर छ । आजको बजार मूल्य१० रुपैयाँप्रतिकेजीतोकिएको छ ।
लोकलगाजरको न्यूनतममूल्यप्रतिकेजी९०, घिउ सिमीलोकल१००, राजमासिमी ११०, मूलारातो ४०, मूला सेतो लोकल १०, भन्टा लाम्चो७०, मकै बोडी ९०,भटमासकोशा९०, तितो करेला७०, लौका ६०,परवल५०, फर्सी पाकेको ४०,कन्ने च्याउ १४०,डल्ले च्याउ २५०, कुरीलो २०० रुपैयाँप्रतिकेजीमा खरीदबिक्री भैरहेको कालीमाटी फलफूलतथातरकारी बजार विकास समितिले जनाएको छ ।
त्यस्तै, पालंूगो सागप्रतिकेजी ८० रुपैयाँ, रायोको सागपनिप्रतिकेजी११० रुपैयाँतथातोरीको सागप्रतिकेजी५० रुपैयाँ,हरीयो प्याज ६० रुपैयाँमूल्यरहेको छ ।
फलफूलमा, केरा दर्जन १४० रुपैयाँतोकिएको छ भने फूजी स्याउ ३००,कागती १४०, अनार ४००,आँपमालदह११०,अंगुर कालो ५५०,तरबुजाहरियो ८०,मौसम २२०,किवि ८००,लिच्ची १५०रुपैयाँप्रतिकेजीतोकिएको कालीमाटी फलफूलतथा तरकारी बजार विकास समितिले जनाएको छ ।