आज तरकारीको मूल्य स्थिर
कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले आज(बिहीबार)का लागि तरकारी तथाफलफूलको मूल्यसार्वजनिक गरेको छ ।
जसअनुसारआजगोलभेडाको मूल्यस्थिर नै रहेको छ । हिजो ९०रुपैयाँन्यूनतममूल्यमाबिक्रिभएको नेपाली ठूलो गोलभेँडाको मूल्यआजको लागिपनि९० रुपैयाँ नै तोकिएको छ । कालीमाटी फलफूलतथा तरकारी बजार विकास समितिले रातो आलु४६र सेतो आलुको मूल्य ३५ रुपैयाँन्यूनतममूल्यतोकेको छ ।
त्यस्तै,स्थानीयकाउलीको मूल्यपनि स्थिर नै छ । बुधबार प्रतिकेजी ८० रुपैयाँमाबिक्रिभएको काउलीको आजन्युनतममूल्यपनिप्रतिकेजी ८० नै तोकिएको छ । तर,लोकलगाजरको न्यूनतममूल्यप्रतिकेजी१० रुपैयाँले बढेर आज १००पुग्दाबन्दा १० रुपैयाँप्रतिकेजीमापाउन सकिन्छ ।
कालीमाटी बजारमाघिउ सिमीलोकल९०, राजमासिमी ११०, मूलारातो ४०, मूला सेतो लोकल २०, भन्टा लाम्चो७०, मकै बोडी ८०,भटमासकोशा८०, तितो करेला८०, लौका ७०,परवल४०, फर्सी पाकेको४०,कन्ने च्याउ १५०,डल्ले च्याउ २८०, कुरीलो २०० र स्कूस ६० रुपैयाँप्रतिकेजीमा खरीदबिक्री भैरहेको कालीमाटी फलफूलतथातरकारी बजार विकास समितिले जनाएको छ ।
त्यस्तै, पालंूगो सागप्रतिकेजी ८० रुपैयाँ, रायोको सागपनिप्रतिकेजी८० रुपैयाँतथातोरीको सागप्रतिकेजी५० रुपैयाँ,हरीयो प्याज ६० रुपैयाँमूल्यरहेको छ ।हिजोको तुलनामा रायोको सागमा ३० रुपैयाँमूल्य घटेर आएको छ ।
फलफूलमा, केरा दर्जन १४० रुपैयाँतोकिएको छ भने फूजी स्याउ ३००,कागती १४०, अनार ४००,आँपमालदह१२०,अंगुर कालो ५२०,तरबुजाहरियो ८०,मौसम २२०,किवि ८००,लिच्ची १५०,मेवा ९० रुपैयाँप्रतिकेजीतोकिएको कालीमाटी फलफूलतथा तरकारी बजार विकास समितिले जनाएको छ ।