नेपाली कांग्रेस जिल्ला सभापतिहरूको बैठक आज पनि बस्दै
नेपालीकांग्रेसका जिल्ला सभापतिहरूको बैठक आजपनिबिहान ११ बजेदेखि बस्दैछ ।
हिजो बिहीबारदेखि जारी जिल्लासभापतिहरुको बैठक आजपनि पार्टी केन्द्रियकार्यालय सानेपामा बस्नलागेको हो ।
बैठकमा ४२ जिल्ला सभापति र १८ जनाजिल्ला सभापतिले पठाएका प्रतिनिधिहरु सहभागी रहेका छन् । हिजोको बैठकमा २६ जनाजिल्ला सभापतिहरूले आफ्नो धारणा राखेका थिएभने बाँकीले आजआफ्नो धारणा राख्ने छन् ।
जिल्ला सभापतिहरूको धारणा सुनेपछि महामन्त्रीगगनथापा र विश्वप्रकाशशर्माले त्यसको जवाफसहित पार्टीको निर्देशनदिने कार्यक्रम रहेको छ ।
नेपाली कांग्रेस जल्लिा सभापतहिरूको बैठक आज पन िबस्दै
काठमाडौं । नेपाली कांग्रेसका जल्लिा सभापतहिरूको बैठक आज पन िबहिान ११ बजेदेख िबस्दैछ ।
हजिो बहिीबारदेख िजारी जल्लिासभापतहिरुको बैठक आज पन िपार्टी केन्द्रयि कार्यालय सानेपामा बस्न लागेको हो ।
बैठकमा ४२ जल्लिा सभापत िर १८ जना जल्लिा सभापतलिे पठाएका प्रतनिधिहिरु सहभागी रहेका छन् । हजिोको बैठकमा २६ जना जल्लिा सभापतहिरूले आफ्नो धारणा राखेका थएि भने बाँकीले आज आफ्नो धारणा राख्ने छन् ।
जल्लिा सभापतहिरूको धारणा सुनेपछ िमहामन्त्री गगन थापा र वश्विप्रकाश शर्माले त्यसको जवाफसहति पार्टीको नर्दिेशन दनिे कार्यक्रम रहेको छ ।