Published by Percept media Production
To upload your own news---> Click here
कांग्रेस र कम्युनिष्ट मिलेर देशमा ब्रम्हलुट मच्चाईरहेको कमल थापाको आरोप
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिष्ट पार्टीले देशमा ब्रम्हलुट मच्चाईरहेको आरोप लगाएका छन् ।