Published by Percept media Production
To upload your own news---> Click here
आजको मौसम : कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको हुँदा आज देशभर सामान्य देखि पूर्ण बदली रही देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।