Published by Percept media Production
To upload your own news---> Click here
बजेटले संघीयता र मधेश प्रदेशको विकासलाई उपेक्षा गरेको सांसद देवकोटाको आरोप
राष्ट्रिय सभा सांसद डाक्टर खिमलाल देवकोटाले आर्थिक वर्ष २०८०\०८१ को बजेटले संघीयताको चाहानालाई उपेक्षा गरेको टिप्पणी गरेका छन्।