यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजशुक्रबारका लागिविदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
जसअनुसार आज, युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ०६ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २० पैसा र बिक्री दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ७२ पैसा र बिक्री दर १३२ रुपैयाँ ३२ पैसा पुगेको छ।कतारी रियालको मूल्यएकको खरिद दर ३६ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ३१ पैसा रहेको छ।
त्यस्तै, क्यानाडियन डलर एकको खरिद दर ९९ रुपैयाँ १७ पैसा र विक्रि दर ९९ रुपैयाँ ६२ पैसा रहेको छ ।
यस्तो छ आज, वदिेशी मुद्राको वनिमिय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लाग िवदिेशी मुद्राको वनिमिय दर सार्वजनकि गरेको छ ।
जसअनुसार आज, युरो एकको खरदि दर १४३ रुपैयाँ ४० पैसा र बक्रिी दर १४४ रुपैयाँ ०६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरदि दर १६८ रुपैयाँ २० पैसा र बक्रिी दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ ।
यस्तै, अमेरकिी डलर एकको खरदि दर १३१ रुपैयाँ ७२ पैसा र बक्रिी दर १३२ रुपैयाँ ३२ पैसा पुगेको छ । कतारी रयिालको मूल्य एकको खरदि दर ३६ रुपैयाँ १५ पैसा र बक्रिी दर ३६ रुपैयाँ ३१ पैसा रहेको छ ।
त्यस्तै, क्यानाडयिन डलर एकको खरदि दर ९९ रुपैयाँ १७ पैसा र वक्रि िदर ९९ रुपैयाँ ६२ पैसा रहेको छ ।