आजको फलफूल तथा तरकारीको मूल्य
कालीमाटी फलफूलतथा तरकारी बजार विकास समितिले आजबिहीवारका लागि तरकारी तथाफलफूलको मूल्यसार्वजनिक गरेको छ ।
जसअनुसारआज,गोलभेडाको मूल्यआज स्थिर नै रहेको छ । बुधवार ८०रुपैयाँमाविक्रिभएकोनेपाली ठूलो गोलभेँडा न्यूनतममूल्यआजपनि८० रुपैयाँनै रहेको छ । रातो आलुको मूल्यभने आजघटेको छ । बुधबार ४५रुपैयाँमाविक्रिभएको आलुको मूल्यआज ४४ रुपैयाँमाझरेको छ ।
त्यस्तै,स्थानीयकाउलीको मूल्यपनि १० रुपैयाँले बृद्धि भएको छ । हिजोको मूल्य५०रुपैयाँभने आज६० रुपैयाँपुगेको छ । लोकलबन्दाको मूल्यभने ८ रुपैयाँप्रतिकेजीमाकायम रहेको छ ।
त्यस्तै, लोकलगाजरको न्यूनतममूल्यप्रतिकेजी८०, घिउ सिमीलोकल१२०, मूलासेतो १५, भन्टा लाम्चो ६०, मकै बोडी १००, घिउ सिमी हाइब्रीड १२०, भटमासकोशा९०, तितो करेला१००, लौका ८०, घिरौला८०, फर्सी पाकेको ४० प्रतिकेजीमूल्य र्निधारण गरेको छ । त्यस्तै, रायो सागप्रति केजी ८० रुपैयाँतोकिएको छ ।
केरा दर्जन १५० रुपैयाँतोकिएको छ भने फूजी स्याउ ३००, कागती १४०, अनार ४००, आँपमालदह८०, आँपदसहरी ८०, अंगुर कालो ५५०, तरबुजा हरियो ८० रुपैयाँप्रतिकेजीतोकिएको तोकिएको कालीमाटी फलफूलतथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।