अनौपचारिक क्षेत्रमा रहेका फेदीखोलाका श्रमिक तथा स्वरोजगारहरु पनि सामाजिक सुरक्षामा जोडिए
सामाजिक सुरक्षा कोष र फेदीखोलागाँउपालिकाबीचअनौपचारिक क्षेत्रमा रहेका श्रमिकतथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा, योजना सञ्चालनसम्बन्धिसम्झौताभएको छ ।
बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयमाभएको सम्झौता समारोहमाश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयका सहसचिवएवंप्रवक्ता डण्डुराम घिमिरेले सामाजिक सुरक्षा योजनामा सबैलाई समेट्ने क्रमजारी रहेको बताए ।
उनले भने ‘ सामाजिक सुरक्षा प्रणाली आफैमाएउटा व्यक्तिको जुनकामगर्ने अवस्थामा हुन्छ, र उसले भविष्यपनि, उसका समय र जीवन पद्धतिमाआउँनेजोखिमपूणर् अवस्थामा सम्पूणर्लाई सुरक्षिततरिकाले जीवन सञ्चालनगर्न आधार तयार होस भन्ने सन्दर्भमायो सामाजिक सुरक्षा प्रणाली विकास गरिएको हो र संसारमापहिलादेखि नै सञ्चालनमाआएपनि नेपालमा२०६६ सालबाट मात्रै सुरु भएको हो । हामीविकासको चरणमा छौ, र क्रमसः स्थानीयतहकासरकारहरुबाट पनियो प्रणाली भित्रआवद्ध गर्ने प्रक्रियासुरु गरिसकेका छौ । त्यसैको एउटा तहको रुपमाआजहामीफेदीखोलागाँउपालिका र हाम्रो सामाजिक सुरक्षा कोषको बीचमा सम्झौताहुनगईरहेको छ । ’
कार्यक्रममासामाजिक सुरक्षा कोषकाकार्यकारी निर्देशककपिल मणि ज्ञवालीले सामाजिक सुरक्षा कोषमा आवद्ध हुने संस्था बढ्ने अवस्थामा रहेको बताए ।
उनले भने ‘ सामाजिक सुरक्षा कोषले सबैका लागि सामाजिकसुरक्षाप्रदानगर्ने सन्दर्भमा पछिल्लो समय अनौपचारिक क्षेत्रमा रहेका श्रमिकतथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा, योजनाकार्यविधि २०७९ स्वीकृत गरिसकेको छ । यसै सन्दर्भमाअनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका व्यक्तिहरुलाई सामाजिक सुरक्षामा आवद्ध गराउँदापालिका स्तरबाट पनि योगदानगरेर अगाडि बढ्न सक्यो भने यो क्षेत्रको योगदाननियमितहुने र योगदानकर्ताले कोषबाट पाउँने सुविधाहरु पनि सहजै प्राप्तगर्न सकिन्छ । ’
कोषको तर्फबाट ८ / १० वटा पालिकाहरुसँग कार्यविधिस्वीकृत भईसकेपछि यस्तो प्रस्ताव गरेकोमा फेदीखोलागाँउपालिकाकाले अघिल्लो कार्यकालदेखि नै पालिकाभित्रयसको सुरुवात गरेको पनि ज्ञवालीले बताए ।
कार्यक्रममाफेदीखोलागाँउपालिकाकाअध्यक्ष घनश्याम सुवेदीलेआफ्नो पालिकाले अघिल्लो कार्यकालमा नै यो योजना अघि बढाएको र अहिलेसम्म यस्मा ७ सय ५० श्रमिक आवद्ध भइसकेको बताए ।
उनले भने ‘ फेदीखोलागाँउपालिकाले २०७६ / ७७ को आर्थिक वर्षमासामाजिक सुरक्षा कोषको प्रवद्र्धनगरिसकेका थियो,त्यो पालिकाको सार्वजनिककार्यमाजोडिएको सबै मजदुरहरुलाई सुरुवातमा ५ सय जनाबाट सुरु गरेको अहिले ७ सय५०जनामजदुर सञ्चय कोषमाहुनुहुन्छ । उहाँहरुलाई हाम्रो पालिकाभित्रजतिपनि निमाणर्को कामहरु मजदुरलाई ज्यालाको १५ प्रतिशतएउटा खातामाजम्मा हुन्छ । त्यसमापालिकाले पनि पैसा थप्दै गएको हुन्छ । ’