स्थानीय तहका जनप्रतिनिधिहरुले आज सिंहदरबार घेराउ गर्दै
आजस्थानीयतहकाजनप्रतिनिधिहरुले सिंहदरबार घेराउ गर्ने भएका छन् ।
संघीय सरकारले वित्तीय समानिकरण अनुदानको अन्तिमकिस्ताको ५० प्रतिशत रकम कटौती गरेको विषयमागाउँपालिकातथानगरपालिका संघहरुले आन्दोलन गर्न लागेका हुन् ।
स्थानीयजनप्रतिनिधिले अनुदान कटौतीको निणर्य फिर्ता नहुँदासम्मआन्दोलन जारी राख्ने चेतावनीपनिदिएका छन् ।
अर्थ मन्त्रालयलाई बारम्बार चालु आर्थिक वर्ष २०७९/८० को वित्तीय समानीकरणको अन्तिमकिस्ताको ५० प्रतिशतअनुदान कटौतीनगर्न आग्रहगर्दा नमानेको भन्दै संघीयताबचाउनको लागिभन्दै दुबै पालिका संघहरुले आन्दोलनको तयारी गरेका हुन् ।
स्थानीय तहका जनप्रतनिधिहिरुले आज संिहदरबार घेराउ गर्दै
काठमाडौं । आज स्थानीय तहका जनप्रतनिधिहिरुले संिहदरबार घेराउ गर्ने भएका छन् ।
संघीय सरकारले वत्तिीय समानकिरण अनुदानको अन्तमि कस्तिाको ५० प्रतशित रकम कटौती गरेको वषियमा गाउँपालकिा तथा नगरपालकिा संघहरुले आन्दोलन गर्न लागेका हुन् ।
स्थानीय जनप्रतनिधिलिे अनुदान कटौतीको नर्णिय फर्तिा नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी पन िदएिका छन् ।
अर्थ मन्त्रालयलाई बारम्बार चालु आर्थकि वर्ष २०७९/८० को वत्तिीय समानीकरणको अन्तमि कस्तिाको ५० प्रतशित अनुदान कटौती नगर्न आग्रह गर्दा नमानेको भन्दै संघीयता बचाउनको लाग िभन्दै दुबै पालकिा संघहरुले आन्दोलनको तयारी गरेका हुन् ।