प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्दैन : एमाले सचेतक बर्तौला
प्रमुखप्रतिपक्ष दल नेकपाएमालले आजपनि संसद चल्ननदिने भएको छ ।
प्रधानमन्त्रीको राजीनामानआएसम्म बैठकअघि बढ्न नसक्ने एमालेको अडान् छ ।
एमाले सचेतक महेश बर्तौलाले, प्रधानमन्त्रीको राजीनामानआए सम्म सदनचल्ननसक्ने बताए ।
‘अहिलेकालागिएमालेको अडान प्रधानमन्त्रीको राजिनामाहो । प्रधानमन्त्रीको राजिनामानआएसम्म बैठक चल्न सक्दैन् । एमालेले अवरुद्ध गर्छ ।’ उनले भने ।
आफूलाई प्रधानमन्त्रीबनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्लीगएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालले प्रधानमन्त्रीको राजीनामामाग्दै संसद अवरुद्ध गर्दै आएको छ ।
एमालेले सोहीमाग राखेर आजको राष्ट्रियसभा बैठक पनि स्थगितभएको छ ।
प्रधानमन्त्रीको राजीनामा नआएसम्म संसद चल्दैन ः एमाले सचेतक बर्तौला
काठमाडौं । प्रमुख प्रतपिक्ष दल नेकपा एमालले आजपन िसंसद चल्न नदनिे भएको छ ।
प्रधानमन्त्रीको राजीनामा नआएसम्म बैठकअघ िबढ्न नसक्ने एमालेको अडान् छ ।
एमाले सचेतक महेश बर्तौलाले, प्रधानमन्त्रीको राजीनामा नआए सम्म सदन चल्न नसक्ने बताए ।
ॅअहलिेका लाग िएमालेको अडान प्रधानमन्त्रीको राजनिामा हो