प्रधानमन्त्री दाहालको जवाफ माग गर्दै एमोले ग¥यो संसद अवरुद्द
२ बर्ष अगाडी
प्रधानमन्त्री दाहालको जवाफ माग गर्दै एमोले ग¥यो संसद अवरुद्द
नेकपा एमाले संसदीय दलको निर्णय अनुसार प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति प्रति प्रतिनिधिसभा बैठममा एमालेले प्रधानमन्त्रीको जवाफ माग गर्दै संसद अवरुद्द गरेको छ ।