२ सयले बढ्यो सुनको मूल्य
काठमाडौं ।आज नेपालीबजारमाकारोवारको चौथो दिनबुधवार सुनको मूल्यमाबढेको छ ।
सुनचाँदीव्यवासायीमहासंघका अनुसार सुनको मूल्यमा २ सय रुपैयाँ बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँकामयभएको छ भनेतेजाबीसुन प्रतितोला१ लाख १२ हजार १ सय ५० रुपैयाँमा कारोवार भईरहेको छ ।
यस्तै चाँदीभने १ हजार ४ सय २० रुपैयाँप्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ।