Published by Percept media Production
To upload your own news---> Click here
यस्तो छ,आजको मौसम : देशभर पानी पर्ने,केही भागमा हावाहुरीसहित भारी वर्षा हुने
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ ।