गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्थापछि न्यायिक निरुपणमा ६० प्रतिशत सुधार भएको कार्कीको जिकिर
काठमाडौं । प्रधानन्यायाधीशमासिफारिस भएका हरिकृष्ण कार्कीले सर्वोच्च, उच्च र जिल्लाअदालतमागोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था सुरु गरेपछिन्याय निरुपणमा ६० प्रतिशतअनियमितता घटेको बताएका छन् ।
बिहीबार संसदीय समितिमाकार्कीले आफ्नो पक्ष राख्ने क्रममातीनै तहको अदालतमागोलाप्रथाबाट पेसी तोक्दान्याय निरुपणमा ६० प्रतिशत सुधार आएको बताए ।
‘देशभरिका कानूनव्यवसायीसँगपनि सोध्ने गरेको छु । उहाँहरूले ६० प्रतिशतसम्म घटेको बताउनुभएको छ,’ उनले थपे, ’न्यायिकविचलनको विषयमाजुन कुरा सुन्नुभएको थियो आजत्यो अवस्था छ कि छैन ?भन्दा ६० प्रतिशतभन्दा बढीले घटेको छ भन्नुहुन्छ ।’उनले थपे ‘यसलाई गर्वको रूपमा लिन्छौं । कम्तिमा ६० प्रतिशत त घटाउन सकेका छौं । १०० प्रतिशत पु¥याउन सकिन्छभन्ने लागेको छ,।’
उनले शीर्ष कानूनव्यवसायीहरूसँग कुरा गर्दा न्यायिकनिकायमाहुने विचलन ६० प्रतिशतले घटेको कुरा उनीहरुबाट आउने गरेको भन्दै उक्तकार्यले आफूलाई गर्व लागेको सुनाए ।
उनले भने ,हामीले अहिले गोलाप्रथालागू गरेका छौं,जुनविकृति र विसंगतिविहीनन्यायपालिकाको प्रतिवेदनमात्यो कुरा उल्लेख गरेका छौं । पेसी तोक्ने र दिने कुरामाअलिअनियमितताभयो भन्ने गुनासो बढी आएको हुनाले त्यसलाई पारदर्शी ढंगले अब कसरी संञ्चालनगर्ने भन्ने सन्र्दभमा २०१३ माभएको इस्तानबुल सम्मेलनले गरेको घोषलापत्रलाई आधार मानेर स्वचालित प्रणाली लागू गरेको हो ।’
सर्वोच्चमातत्कालीनप्रधानन्यायाधीशचोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन चलिरहेको समयमा २०७८ मंसिर १५ देखिगोलाप्रणालीबाट पेसी तोक्न सुरु भएको थियो ।उक्तव्यवस्थाकार्यान्वन भएपछि हालअलादतमा मुद्दा फर्च्यौटमा सहज,सकारात्मक र न्ययिकविचलनमाकमिआई जनताको अदालप्रति सकारात्मकभाव बढेको समितिमाउनको भनाई थियो ।