“समता र सशक्तीकरणः सेवामा सवलीकरण” नाराकासाथ दोस्रो राष्ट्रिय महिला भेला हुने
काठमाडौं । “समता रसशक्तीकरणः सेवामा सवलीकरण” भन्ने मूल नाराकासाथ दोस्रो राष्ट्रिय महिला भेलाको आयोजनाहुने भएको छ ।
नेपालनिजामतीकर्मचारी संगठन, केन्द्रीयकार्य समितिको आयोजना र केन्द्रीयमहिलाविभागको व्यवस्थापनमाहुनगएको राष्ट्रिय महिला भेलाको पूर्वसन्ध्यामापत्रकार सम्मेलनको आयोजनागर्दै उक्तजानकारी गराइएको हो ।
उक्त भेलामा नेकपाएमालेका अध्यक्ष केपीशर्मा ओली,ट्रेड युनियनअन्तर्राष्ट्रिय सार्वजनिक सेवा सहयोगी, श्रीलंका, बंगलादेश, भारत लगायतकाविदेशीपाहुनाहरुकोउपस्थिति रहने छ।
उक्तकार्यक्रममा सरकारी निकायकाउच्चपदमापुग्ने राजनीतिक नेतृत्वमामहिलाको अवस्था, सार्वजनिकप्रशासनमामहिलाको उपस्थिति, समस्या, भावीलक्ष्यसहितको विविधपक्षहरुमा छलफल, बहस पनिगरिने जानकारी गराईएको छ ।
उक्तपत्रकार सम्मेलनमा नेपालनिजामतीकर्मचारी संगठनका केन्द्रीयअध्यक्ष लेखनाथकोईरालाले संगठनले आयोजनागर्न लागेको २७ र २८ को भेलालाई सम्पन्न गराउन सबैले साथ र सहयोगको अपील गरेका छन् ।
उनले ट्रेड युनियन सधैँ सत्ताको विपक्षमारहने संस्थाभएको भन्दै यसले राम्रो कामगर्नेलाई सहयोग र समर्थन गर्ने र कामनगर्नेलाईखबरदारी गर्ने बताए ।्