ओलीले उडाए बजेटको मजाक : ५५ अर्व भनेको ठाउँमा कति आउँला ?
काठमाडौं । नेकपाउमालेका अध्यक्ष केपीशर्मा ओली सरकारले पेश गरेको बजेटमाथि टिप्पणी गर्दै सरकारलाई मजाकमा उडाएका छन्
मंगलबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भागलिंदै उनले गतबर्षको बजेटमा ५५ अर्ब आउने कुरा गर्दा ४ अर्ब आयो यसपटक पनिकति आउछ भन्दै प्रश्न गरे ।
उनले भने ‘ अर्थमन्त्रीज्युले यस पल्ट मजाले राख्नु भएको छ, ५० अरव ५ अरव आएको छैन् ५० अरवको फेरि लक्ष्य राख्नु भएको छ । यर्थाथमा साँचै कतिआउला जस्तो लाग्छ । अहिले भन्नमिल्दैन होला पछि भन्नुहोला अर्थमन्त्रीजी । साचैं चाहीकतिऔला । पहिले पनि ५५ अर्व आउछ भनेर पोहोर यहिबोलेको हो निआयो कतिभन्दा ४ अरव । यो रोष्ट्रममा आएर जे भन्दिएपनि हुन्छ । चेवनभन्ने ,कृषि सुकेर सिठ्ठा जस्ता भएको थियो रे च्यवनप्रास खाएपछि बढे रे, के अर्थमन्त्रीजीले गर्ने रिकभरि प्लानमा के च्यवनप्रास छ ?