नेपालको जलविद्युतमाथि भारतको एकाधिकार रोक्नु पर्ने सांसद प्रेम सुवालको माग
काठमाडौं । नेपालमजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालको जलविद्युतमाथिभारतको एकाधिकार रोक्नु पर्ने बताएका छन् ।
विहीबार प्रतिनिधिसभामाआगामीआर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सांसद सुवालले भारतलाई दिने भनिएको आयोजना सबै फिर्ता लिनु पर्ने बताएका छन् ।