आजको फलफूल तथा तरकारीको मूल्य
काठमाडौं। कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले आज (बुधवार)का लागि तरकारी तथाफलफूलको मूल्यसार्वजनिक गरेको छ ।
जसअनुसार,नेपाली ठूलो गोलभेँडा प्रतिकेजीन्युनतम२० रुपैयाँ, नेपालीलोकलसानो गोलभेँडा १२रुपैयाँ,रातो आलु(मुडे)४०रुपैयाँ, सेतो आलु ३६रुपैयाँ,स्थानीयकाउली६०रुपैयाँ, कागती १५० रुपैयाँ,लोकलबन्दा १० रुपैयाँप्रतिकेजीमूल्यनिर्धारण गरिएको छ ।
त्यस्तै, लोकलगाजरको न्यूनतममूल्यप्रतिकेजी ११०, तने बोडी ६०,लोकल घिउ सिमीलोकल ६०, भटमासकोशा १३०,मटरकोशा १७०, राजमासिमी ११०,तिते करेला ५०,लौका ६०,परवललोकल ९०,पाकेको फर्सी ५०,डल्लो फर्सी हरियो ४०, घिरौंला५०,भिण्डी ७०, सलगम७०, कन्यच्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३३०, कुरीलो २००,ब्रोकाउली ९०,तोफु११०,लोकलकाँक्रो ११०रुपैयाँप्रतिकेजीमाबिक्री भैरहेको छ ।
चमसूरको साग११०,पालुंगो साग ११०, मेथिको साग११०, तोरीको साग३० हरियो लसुन७०, हरियो प्याज ६०, रायो साग ४०, धनियाँ ३०० रुपैयाँप्रतिकेजीन्यूनतममूल्यतोकिएको छ ।
त्यस्तै, हरियो अंगुरको न्यूनतममूल्यप्रतिकेजी२०० रुपैयाँ, तरबुजा हरियो४०,भारतीयदसहरी आँप ९०,मौसम १८०,अनार ३८०,केरा दर्जनको १२०,फूजी स्याउ २८०,आभोकाडो ५०० र मेवाभारतीय१०० र लिच्चीलोकल१०० रुपैयाँतोकिएको कालीमाटी फलफूलबजार विकास समितिले उल्लेख गरेको छ ।