नीति तथा कार्यक्रममा आफुहरुले उठाएको कुरा बजेटले विर्सियो : शिशिर खनाल
काठमाडौं । सांसद शिशिर खनाललेनीति तथा कार्यक्रममा आफुहरुले उठाएको कुरा बजेटले विसिएको गुनासो गरेका छन् ।
आईतबार प्रतिनिधिसभाको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा उनले ईमान्दारितापूर्वक काम गर्ने हो भने असम्भव काम पनि सजिलै गर्न सकिने बताय ।