आउने बर्ष विकास निर्माणमा होलिडे हुने निश्चित : एमाले प्रमुख सचेतक गिरी
काठमाडौं । नेकपाएमालेका प्रमुख सचेतकपदमगिरीले आउने वर्ष विकास निर्माणमा होलिडे हुने कुरा निश्चितभएको बताएका छन् ।
आईतबार प्रतिनिधिसभाको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा उनले सरकारले बजेटलाई लिएर सफेद झुठको खेती गरिरहेको बताए ।