कानून पहिचान उपसमितिको प्रतिवेदनमाथी छलफल गर्न विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
बिहीबार बिहान ११ बजेपछि नयाँबानेश्वर स्थित संघीय संसद भवनमा बस्न लागेको बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको ।
संसद सचिवालयकामहासचिव डाक्टर भरतराजगौतमकाअनुसार बैठकमा विनियोजन विधेयक २०८० को विभिन्नशीर्षकमा छुट्याइएको चार मन्त्रालयको बजेटमाथि छलफल सुरु गर्ने कार्यसूचि रहेको छ ।
संसदमा आजबाट विनियोजन विधेयक २०८० अन्र्तगतवनतथावातावरण,महिला,बालबालिका तथा जेष्ठ नागरिक,युवातथा खेलकुद र शहरी विकास मन्त्रालयकोविभिन्नशीर्षकमा छुट्याइएको बजेटमाथि छलफल सुरु हुने छ ।
त्यस्तै, उक्तविधेयकमाथिको छलफलको क्रममाउल्लेखितचार मन्त्रालयकाआधिकारीक सदस्यहरुले खर्च कटौतीको प्रस्ताव संसदमा पेश गर्ने कार्यसूचि समेत रहेको संसद सचिवालयले जानकारी गराएको छ ।