यस्तो छ, आजको मौसम
काठमाडौं । हाल देशमापश्चिमीवायुका साथै स्थानीयवायुको प्रभाव रहेको छ।
जसको कारण देशका पहाडी भू–भागमाआंशिक देखि सामान्यबदली रहीबाँकी भू–भागमामौसमसफा रहेको छ।
जलतथामौसम विज्ञान विभाग, मौसम पूर्वानुमानमहाशाखाकाअनुसारआजदिउँसो कोशीप्रदेश लगायत देशका पहाडी भू–भागमासामान्यबदली रहीबाँकी भू–भागमामौसमसफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशकाथोरै स्थानहरू र बाँकीप्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहितहल्का वर्षाको सम्भावना रहेको छ ।
आजरातीभने कोशी र बागमतीप्रदेशकाथोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशकाबाँकी पहाडी भू–भागकाकेहीस्थानमा मेघ गर्जन र चट्याङ्गसहितहल्का वर्षाको सम्भावना रहेको छ ।