विद्युत व्यापारसम्बन्धि विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय
काठमाडौं। प्रधानमन्त्रीतथामन्त्रिपरिषद्को आज बसेको बैठकले विद्युतव्यापारसम्बन्धिविधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ ।
आजप्रधानमन्त्रीतथामन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकलेविद्युतव्यापारसम्बन्धीविधेयक संसदमा पेश गर्ने निर्णय गरेको हो । सम्बन्धितमन्त्रालयलाई यस्विधेयक संसदमा पेश गर्न अनुमतिदिने निर्णय गरेको सरकारकीप्रवक्ताएवं सूचनातथा सञ्चार प्रविधिमन्त्री रेखाशर्माले जानकारी दिइन् ।
यस्तै बैठकले काठमाडौं महानगरपालिकाकाप्रमुखबालेन साहको ब्रसेल्स भ्रमण स्वीकृत गरेको छ ।
संघीय मामिलातथा सामान्य प्रसाशनमन्त्रालयको प्रस्तावमा०८० साल जेठ १९ गतेदखि ३२ गते चार दिनसम्मकालागिहुने कामनपाप्रमुखशाहको ब्रसेल्स भ्रमणलाई स्वीकृत गरेको हो ।
प्रमुख साहले बेल्जियमको ब्रसेल्समाआयोजनाहुने ‘ब्रसेल्स अर्वान समिट २०२३’ को कार्यक्रममा सहभागीहुन बेल्जियमजानलागेको पनिप्रवक्ताशर्माले जनाइन् ।