होलसेलमा अनुमान गरिएको बजेटमा झारा टार्ने काम भयो : सभापति लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले होलसेलमा बजेट अनुमानगरिएको बताए ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा विषेश समयमाउनले बजेट अनुमानझारा टार्ने काम जस्तो भएको बताए ।
सभापति लामिछानेले प्रस्तुत गरेको विनियोजनकाप्राथमिकतानीतितथाकार्यक्रममा र बजेट एउटै सरकारले लिएर आएको हो कि फरक फरक सरकारको पालामाआएको हो भन्ने कुरामाआफु दोधारमा परेको पनिबताए । उनलेबजेटमाकार्यमहरुबीचतालमेल कहीँकतैं नभेटिएको पनिबताए ।