फाष्ट ट्रयाक’को बिषय उप्काउँदै पूर्वमन्त्री भुषालले भनिन् ः राज्यको खर्बौ लगानी उपयोगबीहिन आयोजनामा खेर नफालौं
काठमाडौं । संविधान सभा सदस्यएवम् पूर्व उर्जामन्त्रीपम्फाभूषालले राज्यको खर्बौ बजेटउपभोग नहुने आयोजनानबनाउनसरकारसँग आग्रह गरेकी छिन् ।
लालितपुरको खोकनामाआगमीभदौंदेखि आयोजनाहुने बाह्र बर्षे मेलाका सन्र्दभमाधारण राख्दै उनले अनुपयुक्त ठाउँमा लागनी गरेर राज्यखर्बौैं लगानी खेर फाल्ननहुने बताइन् ।
उनले भनिन्,‘राज्यको खर्बौ बजेट हालेर अनुपयोगीआयोजनानबनाईयोस् । निकाससहितको जनताको संस्कृति सम्पदाको संरक्षण मात्रहोईन्, यातायात साधनको निकासमाविकल्पसमेत खोजियोस् ।’
सरकारले खोकनाहुँदै राष्ट्रिय गौरबको आयोजनाका रुपमा परिचित काठमाडौं–तराई दु्रतमार्ग निर्माण गर्दैछ । द्रुतमार्ग खोकनास्थितबस्तिहुँदै जाने भएको हुँदा स्थानीय सुरुदेखि नै विरोधमा छन् । दु्रतमार्गको ट्रयाक परिवर्तन गरिनु पर्ने माग राख्दै उनीबिगतपाँचवर्षदेखि आन्दोलनमा छन् । सोही सन्दर्भ उप्काउँदै पुर्वमन्त्रीभुषालले संस्कृति सम्पदाको संरक्षणसँगैयातायात साधननिकास समेत विकल्पखोज्नआग्रम गरेकी छिन् ।