राष्ट्रपतीय प्रणालीमा जाने आँट गर्न कांग्रेसलाई एमाले सांसद भट्टराईको चुनौति
काठमाडौं । नेकपाएमालेका संसद योगेश भट्राईले नेपालीकांग्रेसलाई राष्ट्रपतिय प्रणालीमा जाने आँट गर्न चुनौतिदिएका छन् ।
मंगलबार प्रतिनीधि सभाको बैठकमा उनले नेपालीकांग्रेसले शासकिय प्रणाली बदल्नहिम्मत गर्छ भने एमाले त्यसमा साथदिनतयार भएको बताए ।
उनले भने ‘आजको शासकीय प्रणालीहरु बदलौं । प्रत्यक्षनिर्वाचितकार्यकारी ल्याऔंं । संसदलाई पूर्ण व्यवस्थापकियविधायकी प्रणालीको रुपमालगियो भने सायद मान्यजीहरुले भनेको परिभाषामापुगिएला कि भन्ने हो । यदि नेपालीकांग्रेस त्यसमाहिम्मत गर्छ भने हामी त तयार नै छौं । संविधानबनाउदापनि छलफल गरेकै हो फेरीएकचोटी छलफल गरौं । ’
उनले कांग्रेसलाई यो विषयमा फेरीएकचोटी छलफल गर्न आग्रह गरेका छन् । संसदलाई पूर्ण व्यवस्थापकियविधायकी प्रणालीमा लानु पर्नेमाउनको जोड छ ।