१७ रुपैयाँको विकास गर्न ६५ रुपैयाँ खर्च गर्नु पर्ने अवस्था आयो : सांसद चौधरी
काठमाडौं । नेपालीकांग्रेसका सांसद विनोद चौधरीले बजेटको ठूलो हिस्सा साधारण खर्चमा बढ्दा विकासकालागिश्रोत व्यवस्थापनमाचाप परेको बताएका छन् ।
विहीबार प्रतिनिधिसभामाआगामीआर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सांसद चौधरीले बजेटमा गरिएको व्यवस्थाले विकास कार्य दू्रतगतिमा अघि बढ्न सक्दैन्