आज सुनचाँदीको मूल्य स्थिर
काठमाडौं ।आजआइतबार नेपालीबजारमा सुनचाँदीको मूल्य स्थिर नै रहेको छ ।
नेपाल सुनचाँदीव्यवसायीमहासङ्घका अनुसार आज सुनको भाउशुक्रबारकै मूल्यमा कारोबार हुनेछ ।
शुक्रवार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजावी सुन १ लाख ११हजार ९ सय ५० रुपैयाँमा कारोबारभएको थियो ।
त्यस्तै, चाँदीप्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।