जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन सांसद थापाको माग
काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्रीगगनथापाले निर्वाचनआयोगको कार्यालय खारेज गर्ने निर्णयलाई तत्काल सच्चाउनसरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभा बैठकमा उनलेनिर्वाचनआयोगको कार्यालय खारेजीबाटवर्षमा१५ करोडभन्दा बढि बचत नहुने भन्दै १५ करोड बचत गर्नको लागिनिर्वाचनको निस्पक्षतामा सम्झौतागर्नुपर्ने अवस्थामानरहेको बताए ।
उनले भने,‘१५ करोड बचत गर्नको लागिनिर्वाचनको निस्पक्षतामा सम्झौतागर्नुपर्नेअवस्थामाहामीपुगेको हो त, मलाई यस्तो लाग्दैन् । निर्वाचनआयोगको कार्यालय कटौतिगर्ने तर्फ सरकारले ध्यान पु¥याएनजस्तो लाग्छ, त्यसैले आफूले गरेको गल्तिलाई समयमा सच्चायो भने त्यो गल्तिको दुश्प्रभावव्यहोर्नु पर्दैन् । निर्वाचनआयोगको कार्यालय खारेज गर्ने निर्णयलाई तत्काल सच्चाउनकानिम्ति नेपाल सरकारसँग माग गर्छु । ’
बजेटमा प्रस्तावितभएको जिल्लानिर्वाचनकार्यालयलाई खारेज गर्ने कामभयो भने यसले निर्वाचनआयोगको भूमिकालाई संकुचितर यसको कामलाई प्रभावितपार्ने पनिउनको भनाई छ ।