देशको आर्थिक मन्दीको विषय अर्थमन्त्रीबाट ढाकछोप भयो : पूर्व अर्थमन्त्री पौडेले
काठमाडौं । पूर्व अर्थमन्त्री विष्णु पौडेले आर्थिक मन्दीको अवस्थालाई अर्थमन्त्रीले ढाकछोप गरेको आरोप लगाएका छन् ।
आईतवार प्रतिनिधिसधामा राजश्व र व्ययको बार्षिक अनुमानमाथिको छलफलमा पूर्व अर्थमन्त्री एवं सांसद आर्थिक मन्दीको अवस्थालाई ढाकछोप गरेर अर्थमन्त्रीले अर्थतन्त्रमा लागेको डढेलोलाई छोप्ने कोशिस गरेको आरोप लगाए ।