बजेट वितरणमा कुनै पक्षपात र भेदभाव नभएको अर्थमन्त्री महतको प्रष्टोक्ति
काठमाडौं । अर्थमन्त्रीडा. प्रकाश शरण महतले प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामामात्र बढी बजेट गएको भन्ने गुनासो सहीनभएको बताएका छन् ।
प्रतिनिधिसभामाआर्थिक बर्ष २०८०÷८१ को अनुमानितआयव्ययमाथिको छलफलमा उठेका प्रश्नको जवाफदिदैं अर्थमन्त्रीमहतले बजेट वितरण र बाँडफाँडमा कुनै पक्षपातनभएको प्रष्ट पारेका छन् ।