१ हजारले घट्यो सुनको मूल्य
काठमाडौं । आजबिहिवार नेपालीबजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदीव्यवसायीमहासंघका अनुसार सुनको मूल्यतोलामा १ हजार रुपैयाँले घटेर १ लाख ११हजार ७ सय रुपैयाँमा कारोवार भईरहेको छ । हिजो बुधबार छापावाल सुनको मूल्यतोलामा १ लाख १२ हजार ७ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै, तेजाबी सुनको मूल्यतोलामा १ लाख ११हजार १ सय ५० रुपैयाँ तय भएको जनाएको छ । हिजो तेजाबी सुनको मूल्यतोलामा १ लाख १२ हजार १ सय ५० रुपैयाँकायमथियो ।
यस्तै, आजचाँदीको मूल्यपनि५ रुपैयाँले घटेर प्रतितोला १हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो यसको मूल्यतोलामा १हजार ४ सय २० रुपैयाँ रहेकोथियो ।