बजेटमा रोगजारी सिर्जनाको कुनै योजना नै छैन एमाले अध्यक्ष ओली
काठमाडौं । एमाले अध्यक्ष केपीशर्मा ओलीले, बेरोजगारी समस्या सम्बोधनगर्नसरकारले स्पष्ट कार्ययोजनाल्याउननसकेको आरोप लगाएका छन् ।
मंगलवार प्रतिनिधिसभा बैठकमा उनले प्रत्येक वर्ष नेपालीश्रम बजारमाथपिने चारदेखि पाँचलाख सक्रियश्रम शक्तिलाई रोजगारीको अवसर दिने योजनानै नल्याएको भन्दै त्यसतर्फ, अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।
उनले भने,‘प्रत्येक वर्ष श्रम बजारमाथपिने चारलाखपचास हजार देखि पाँचलाख सम्मको सक्रियश्रमशक्तिकालागि देश भित्रकुन क्षेत्रमा कसरी रोजगारी सृजनागर्ने बजेटले घोषणा गर्न सकेन् । रोजगारीकाअवसरहरुको सृजनागर्ने प्लानिङ नै छैन।’
उनले अर्थमन्त्रीलाई आफ्नो सम्बोधनलाई नराम्रो नमान्नआग्रहगर्दै कुन क्षेत्रमाकति र कसरी रोजगारी सृजनागर्ने बजेटमा स्पस्ट उल्लेख गर्नुपर्ने र त्यो कुराहरुले नै बजेट अगाडी जान्छकि पछाडि जान्छ भन्ने कुराको निर्धारण गर्ने समेत उल्लेख गरे ।
आफ्नो सरकार हुँदा७प्रतिशतआर्थिक बृद्धिको लागिसिद्धिएको उद्योग र विग्रिएको अर्थतन्त्र सुधार्न त्यहिबाट भिजन सहित संकल्पजगाएको तर यो सरकारले रोजगारी सृजनाको लागि स्पष्ट नगरेको ओलिलेजिकिर गरे ।