एक जना बिचौलिया पक्राउ
काठमाडौं । धनुषाप्रहरीले यातायातव्यवस्थाकार्यालय जनकपुरबाट बिचौलियाको कामगर्दै आएका एक जनायुवकलाई पक्राउ गरेको छ ।
बिहिबार दिउँसो जनकपुरधाम उप महानगरपालिका वडा नं. १४ स्थित रहेको यातायातकार्यालयमाबिचौलियाको कामगरिरहेको भन्ने गोप्य सूचनाको आधारमाउक्तकार्यालय पुगेका प्रहरीको टोलीले बर्ष २६ का सुवास कुमार राउतलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका राउतमाथिथप अनुसन्धानभईरहेको जिल्लाप्रहरी कार्यालय धनुषाकाप्रवक्ताप्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।