वर्तमान सरकारको बजेट पञ्चायतकालीन बजेटको पुनरावृत्ति : सांसद गुरुङ
काठमाडौं । नेकपाएमालेका सांसद पृथ्वी सुब्बा गुरुङले वर्तमान सरकारले ल्याएको बजेट पञ्चायतकालीन बजेटको पुनरावृत्तिभएको दावी गरेका छन् ।
विहीबार प्रतिनिधिसभामाआगामीआर्थिक वर्ष २०८०÷८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सहभागीहुँदै सांसद गुरुङले बजेट प्रगतिशीलनभएको आरोप लगाए ।