महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद, प्रतिनिधि सभा,महिलातथा सामाजिकमामिला समितिले राष्ट्रिय समावेशीआयोग रथारु आयोगको प्रस्तुतीबारे छलफल गर्न आज (मंगलवार)का लागिबैठकबोलाएको छ ।
बैठकबिहानसाँढे एघार बजेपछि बस्ने समितिले जनकारी गराएको छ ।
आजको बैठकमाराष्ट्रिय समावेशीआयोग रथारु आयोगको प्रस्तुती सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।