बजेटका कमजोरी सुधार्न सरकारलाई गगन थापाको आग्रह
काठमाडौं । नेपालीकांग्रेसका सांसद गगनथापाले सरकारले बजेटकाकमजोरी सुर्धानु पर्ने बताएकाछन् ।
आइतवार प्रतिनिधिसभामा सरकारले,ल्याएको आर्थिक वर्ष २०८०÷८१ को बजेट माथिआफ्नो धारणा राख्दै उनले बजेटलाई कार्यान्वयन गरेर अगाडीबढ्नको लागि सरकारले आफ्नो कमीकमजोरी स्वीकार्न आवश्यक रहेको बताए ।