पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल देशमापश्चिमी र स्थानीयवायुको आशिंकमात्रै प्रभाव रहेकाले आज पहाडी भू–भागमाआंशिकबदली रहीबाँकी भू–भागमामौसम सामान्यतया सफा रहनेजलतथामौसम पूर्वानुमानमहाशाखाले जनाएको छ ।
बुधवार गण्डकी, कर्णाली र सुदुरपश्चिमप्रदेशको पहाडी भू–भागकाकेही स्थानका साथैबाँकीप्रदेशकोएक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्ग सहित क्षणिक वाहल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
त्यस्तै, आज राती देशका पहाडी भू–भागमाआंशिकबदली रहीबाँकी भू–भागमामौसम सामान्यतया सफा रहनेछ।
महाशाखाको अनुसार, तराइका भू–भागहरूमाअधिकतम र न्यूनतमतापक्रम केहीदिन नघट्ने भएकाले उक्त भू–भागहरूमातातो हावाचल्ने छ । जसका कारण लूचलिरहेको हुनाले त्यसबाट जोगिन सबैलाई महाशाखाले सचेत पनिगराएको छ ।