नौं सय रुपैयाँले घट्यो सुनको मुल्य
काठमाडौं । नेपालीबजारमा आजबुधवार सुनचाँदीको मुल्य घटेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँकारोबार भएको छापावाल सुन आज नौं सयले बढेर प्रतितोला१लाख ११ हजार ८ सय रुपैयाँमा कारोवार भईरहेको छ ।
आजतेजाबी सुन प्रतितोला१लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
आजचाँदीको मूल्यपनिप्रतितोला २५ रुपैयाँ घटेर १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।